अनिश्चित कालका लागि पोष्टपोन्ड भयो प्रभाषको ‘राधे श्याम’

द सिनेमा टाइम्स, काठमाडौं - घोषित मितिमै रिलिज गर्ने अड्डी कसेर बसेको प्रभाष अभिनित सिनेमा 'राधे श्याम' पनि अन्तत् : पोष्टपोन्ड भएको छ । केहीदिन यता भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तिव्र गतिमा फैलिन थालेसँगै एकपछि अर्को सिनेमा अनिश्चित कालको लागि पोष्टपोन्ड भैरहेका छन् । अहिलेसम्म बलिउड सिनेमा जर्सी, आरआरआर र पृथ्वीराजले आफ्नो प्रदर्शन स्थगित…