द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता जोन अब्राहमको मुख्य भुमिका रहने नयाँ सिनेमा 'तेहरान'को निर्माण घोषणा गरिएको छ । सिनेमामा जोनको विल्कुल फरक एक्शन अवतार देख्न पाइनेछ । सिनेमामा जोनको अपोजिटमा अभिनय गर्ने अभिनेत्री बारेमा निर्माण टिमले केही पनि बताएको छैन् । सिनेमाको निर्माण घोषणासँगै रिलिज मिति पनि घोषणा गरिएको छ । यो सिनेमा…