रोहित सेट्टीको ‘सर्कस’ ट्रेलर रिलिज, रणवीर दोहोरो भूमिकामा

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड बक्सअफिस किङ निर्देशक रोहित सेट्टीको नयाँ सिनेमा 'सर्कस'को ट्रेलर रिलिज भएको छ । ३ मिनेट ३८ सेकेण्ड लामो ट्रेलर आँखालाई शितलता प्रदान गर्न र पेटमा गुदगुदी लगाउन सफल हुन्छ । स्टार कलाकारको भिड, चम्किलो सेट, बच्चादेखि बृद्धलाई हँसाउने कमेडी दृश्य र धमाकेदार गीत निर्देशक सेट्टीको पहिचान हो । डिसेम्बर २३…