क्रिसमसमा प्रभासको ‘सालार’ रिलिज घोषणा, शाहरुखको ‘डंकी’सँग बक्सअफिस भिडन्त

द सिनेमा टाइम्स, काठमाडौं - दक्षिण भारतीय अभिनेता प्रभासका फ्यान प्रदर्शनको तयारीमा रहेको सिनेमा 'सालार'लाई लिएर उत्साहित छन् । ‘केजीएफ’ फेम्ड निर्देशक प्रशान्त नील निर्देशित सिनेमा एक हिंस्रक व्यक्तिको कथामा बनेको एक्सन थ्रिलर बताइएको छ । निर्माण घोषणासँगै सिनेमाको निर्माताले सेप्टेम्बर २८ मा रिलिज मिति घोषणा गरेका थिए । तर पोस्ट-प्रोडक्सनमा काम बाँकी भएको भन्दै…