ऋतिक र दीपिकाको ‘फाइटर’ पाइरेसीको शिकार, पहिलो दिन २२ करोड कलेक्सन

द सिनेमा टाइम्स, काठमाडौं - बिहीबारबाट प्रदर्शनमा आएको बलिउड सिनेमा 'फाइटर' पाइरेसी भएको छ । बलिउड अभिनेता ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुरको मुख्य भुमिका रहेको सिनेमा प्रदर्शनको पहिलो दिन नै पाइरेसीको शिकार भएको हो । बलिउड हंगामाका अनुसार विभिन्न अवैधानिक साइटहरुमा सिनेमाको एचडी क्वालिटीसहित पुरा सिनेमा उपलब्ध छ । जसले गर्दा सिनेमाको विकेण्ड…