नेपालमा ‘पुष्पा २’ अग्रीम टिकट बुकिङ खुला, अधिकांश शो हाउसफूको संघारमा

द सिनेमा टाइम्स, काठमाडौं । दक्षिण भारतीय सिनेमा 'पुष्पा २ : द रुल'को नेपालमा समेत अग्रीम टिकट बुकिङ खुला गरिएको छ । भारतमा गत शनिबार नै अग्रीम टिकट बुकिङ खुलाइएको सिनेमाको नेपालमा हिजो सोमबार मात्रै खोलिएको हो । अग्रीम टिकट बुकिङ खुला गरिएसँगै नेपालमा पनि सिनेमाको आक्रामक रुपमा टिकट बिक्रि भैरहेको विभिन्न सिनेमा हलको अनलाइन…