कात्तिक ३० गते रिलिज हुने सिनेमा ‘दैलो’को ट्रेलर सार्वजनिक !

द सिनेमा टाइम्स काठमाडौं - कात्तिक ३० गतेले आफ्नो प्रदर्शन मिती तय गरेको सिनेमा 'दैलो'को ट्रेलर सार्वजनिक गरिएको छ । बाबुआमा र छोरा छोरीको सम्बन्धमा पैसाले ल्याउने फाटोको कथा सिनेमाले उठाएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा सिनेमाका प्राय सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । सुरेश उपेतीको निर्माण तथा निर्देशन रहेको सिनेमामा सुरेश उप्रेती दुर्गा साउद,…