ट्रेलरमा अपराधिक ‘चक्कर’

द सिनेमा टाइम्स, काठमाडौँ - अपराधिक विषयबस्तुलाई समेटेको सिनेमा 'चक्कर'को ट्रेलर तथा फस्टलूक पोस्टर सार्वजनिक भएको छ । केहि दिन अगाडी निर्माण पक्षले राजधानीमा प्रेसमिट गरि सिनेमाको ट्रेलर रिलिज गरेको थियो । अनुष्का रौनियार निर्देशित सिनेमा बनिरहेका/चलिरहेका सिनेमा भन्दा भिन्न लाग्छ । सिनेमामा अर्पण थापा, एभोनराज उप्रेती, सिर्जना सुब्बा, ऋचा शर्मा, भोलाराज सापकोटा र स्मृति…