सन्ध्याको ठुम्कामा रम्दै पण्डित

द सिनेमा टाइम्स, काठमाडौँ - सन्ध्या केसीको आइटम नृत्य रहेको 'चोली तुना' सार्वजनिक भएको छ । दीपक ओली निर्देशित सिनेमा 'पण्डित बाजेको लौरी'बाट यो गीत सार्वजनिक गरिएको हो । गीतमा सन्ध्यासँगै मरिश्का पोखरेल, भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी लगायतका कलाकार फिचर्ड छन् । गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत, मिना…