सुर्य इन्टनेशन अवार्ड: अनमोल, पलदेखि प्रदीपसम्मको प्रतिस्पर्धा

द सिनेमा टाइम्स, काठमाडौँ - जापानको टोकियो शहरमा पहिलो पटक हुन् गैरहेको 'सुर्य इन्टरनेशन अवार्ड २०१८' को लागि उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । राजधानीको होटल र्याडिसनमा पत्रकार सम्हेलन गरि सिनेमा र संगीत विधाका ६/६ विधामा मनोनयन सार्वजनिक हो । अवार्डमा सिनेमा तर्फका उत्कृष्ट सिनेमा,  अभिनेता, अभिनेत्री, सहअभिनेता, सहअभिनेत्री र निर्देशकको विधा छन् ।…