माघमा ‘शेरबहादुर’ आउने, यस्तो छ फस्टलुक !

द सिनेमा टाइम्स, काठमाडौँ । आर राजवंशी निर्देशित सिनेमा 'शेरबहादुर'को रिलिज डेट तय गरिएको छ । माघ २६ लाई सिनेमाले रिलिज डेट छनोट गर्दै पहिलो पोस्टर समेत सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झा प्रस्तुत भएका छन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित 'शेरबहादुर'मा प्रमोद क्षेत्रीको कथा छ । गौरीशंकर धुनुजु…