दशैँमा ‘मङ्गलम’, यस्तो छ फस्टलूक

द सिनेमा टाइम्स, काठमाडौँ । भेट्रान निर्माता छविराज ओझाले निर्माण गरेको सिनेमा 'मङ्गलम'ले रिलिज डेट पक्का गरेको छ । अब सिनेमा दशैंको अवसर पारेर असोज ११ गते रिलिज हुनेछ । पोस्ट प्रोडक्सनमा रहेको सिनेमा पहिले देखि नै असोज ११ मा आउने हल्ला थियो । तर, 'मङ्गलम'को मंगलबार अफिसियल रिलिज डेट फाईनल गर्दै प्रचार थालिएको छ…