द सिनेमा टाइम्स, काठमाडौं । असोज ३ गते संविधान दिवसको अवसर पारेर सिनेमा ‘खुस्मा’ प्रदर्शनमा आउँदैछ । यो सिनेमाबाट अशोक थापा मगरले निर्देशनमा डेव्यु गरेका छन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमाको निर्देशन गरेको अनुभव छ । त्यही अनुभवको आधारमा उनले अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीलाई लिएर फिचर सिनेमा निर्देशन गरेका हुन् ।…