द सिनेमा टाइम्स, काठमाडौं - एक्सन स्टार विराज भट्ट नेपालीसँगै भोजपुरी सिनेमाका पनि चर्चित अभिनेता हुन् । उनले चार दर्जन बढि भोजपुरी सिनेमामा अभिनय गरेका छन् । विराजको नेपालीसँगै भोजपुरी सिनेमा उद्योगमा पनि ठुलो फ्यान सर्कल छ । जसका कारण उनी भोजपुर सिनेमाका ए लिस्टर अभिनेता समेत हुन् । यसैबीच विराजले नेपाली सिनेमा ‘१२ गाउँ’…