सामाखुसीस्थित सिटी स्क्वायर मलमा क्यूएफएक्स समूहको नयाँ हल सञ्चालनमा

द सिनेमा टाइम्स, काठमाडौं - देशभर धमाधम मल्टीप्लेक्स हल खुल्ने क्रम बढिरहेको छ । शुक्रबार मात्रै काठमाडौंमा अर्को मल्टीप्लेक्स थपिएको हो । दरवारमार्गमा सञ्चालनमा रहेको क्यूएफएक्स सिनेमाज् अर्थात् क्यूज हलका सञ्चालक सुमित मैनालीले सामाखुसीस्थित सिटी स्क्वायर मलमा क्यूएफएक्स समूहलाई नै व्यवस्थापनाको जिम्मा दिँदै नयाँ हल सञ्चालनमा ल्याएका हुन् । बिहिबार कलाकारहरु दीपकराज गिरी, किरण केसी,…