असोज २४ दशैंको फूलपातिमा जितु र नीतिको ‘ज्वाइँ साब’ पनि

द सिनेमा टाइम्स, काठमाडौं - बसन्त निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा 'ज्वाइँ साब'को प्रदर्शन मिति तय गरिएको छ । मंगलबार यो सिनेमाको निर्माण टिमले फर्स्टलुक सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति फाइनल गरेको हो । असोजको २४ गते फूलपातिबाट यो सिनेमालाई देशभरका हलमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो । सिनेमाको एक गीतको मात्र छायांकन गर्न…