द सिनेमा टाइम्स, काठमाडौं - शुक्रबार अर्थात् साउनको २५ गतेदेखि छायांकनमा जान लागेको सिनेमा ‘के घर के डेराः घर नम्बर २’का लागि मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ । सिनेमाको मुख्य अभिनेताहरुमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल फाइनल भइसकेका छन् । यसैबीच सिनेमाका लागि मुख्य दुई अभिनेत्री पनि फाइनल भएको निर्माणपक्षले जानकारी दिएको…