द सिनेमा टाइम्स, काठमाडौं - अर्जुन कुमारको लगानीमा पुनः 'सानो संसार' नाममा सिनेमा निर्माण हुने भएको छ । शुक्रबार कमलादी गणेश मन्दीरमा शुभमुहूर्त गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो । सिनेमाकी मुख्य कलाकार सीतादेवी तिमल्सिनाले मुहूर्त सट दिएकी हुन् । सिनेमाका प्रोडक्सन म्यानेजर शंकर पाण्डेले क्ल्याप र निर्माता अर्नुन कुमारले नरिवल फोडेका थिए । सिनेमामा…