द सिनेमा टाइम्स, काठमाडौं - सिनेमा पत्रकारिता दिवस तथा २५औं वार्षिक उत्सव समारोहमा पत्रकारहरु सम्मानित तथा पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपालले उनीहरुलाई सम्मानित तथा पुरस्कृत गरेको हो । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठको प्रमुख आतिथ्यमा संघले सिनेमा पत्रकारिता दिवस तथा संघको २५औं वार्षिक उत्सब (रजत वर्ष) मनाएको छ । यही…