स्वर्गीय श्रीकृष्णको नाममा स्वेताले गरिन् सामाजिक संस्थालाई सहयोग

अभिनेता स्वर्गीय श्रीकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ, उनको जन्म दिन पारी पत्नी श्वेता खड्काले सामाजिक संस्थालाई सहयोग गर्दै उनलाई याद गरेकी छिन् । स्वेताले घर आँगन नामक सामाजिक संस्थालाई निर्देशक/अभिनेत्री दिपाश्री निरौला मार्फत १ लाख ५० हजार सहयोग गरिन । उक्त सहयोग राकमको चेक संस्थाका अध्यक्ष दीपक सिलवाललाई उनीहरुले हस्तान्तरण गरे । बिहिबार दरबार…