सविर श्रेष्ठ निर्देशित फिल्म “किङ्ग” को दोश्रो ट्रेलर रिलिज भएको छ । “किङ्ग”मा एक्सन स्टार निखिल उप्रेतीको मुख्य भूमिका रहेको छ भने सिनेमामा उनि संगै बेनिशा हमाल अनि अर्का अभिनेता अनुप बिक्रम शाही लिड रोलमा छन् । दोश्रो ट्रेलर रिलिज संगै फिल्मको नयाँ रिलिज मिती समेत घोषणा गरिएको छ । यसअघी पौष २९ गतेलाई रिलिज मिति…