आँचल र विवेक अभिनित ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा 'वर एण्ड वधु'को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट २२ सकेण्ड लामो रोमान्टिक ट्रेलर रिलिज गरिएको हो । सार्वजनिक ट्रेलरले एक जोडीको प्रेम, रोमान्स, धोका र बदलाको कथामा सिनेमा निर्माण भएको देखिन्छ । आधुनिक समाजले…