द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक घनश्याम लामिछाने यही जेठ २५ गतेबाट दर्शकमाझ सिनेमा 'लण्डन टु पेरिस' लिएर आउँदैछन् । आफ्ना अघिल्ला सिनेमा 'धौली', 'पञ्चेबाजा' र 'चित्रा' नेपाली परिवेशमा छायांकन गरेका उनले 'लण्डन टु पेरिस' भने बेलायतको लण्डनमा छायांकन गरेका छन् । निर्देशक लामिछानेको बुझाईमा ‘लण्डन टु पेरिस’ विदेशी भूमिमा छायांकन गरिए पनि त्यसको कथावस्तु…