अभिनेता सौगात मल्ल ‘कोतपर्व’को मुख्य भुमिकामा अनुबन्धित

द सिनेमा टाइम्स, काठमाडौं - पछिल्लो समयका अत्याधिक व्यस्त अभिनेता हुन् सौगात मल्ल । बैशाखमा 'भष्मे डन'को छायांकन सकेर जेष्ठमा 'अगस्त्य'को पहिलो चरणको छायांकन सकेका सौगात आगामी असार २५ गतेबाट 'हात्तीछाप'को छायांकन सुरु गर्दैछन् । 'हात्तीछाप'को छायांकन सकिएसँगै उनी १० केजी तौल बढाएर 'अगस्त्य'को दोस्रो चरणको छायांकन सुरु गर्नेछन् । भाद्रबाट रामबाबु गुरुङको निर्देशनमा निर्माण…