द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘जोनी जेन्टलम्यान’ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । शुक्रबार मध्यम व्यापार गरेको सिनेमाले शनिबार करिव सबैतिर हाउसफुलको व्यापार गर्यो । सिनेमाले तिन दिनमा देशभरबाट १ करोड ५ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ । पल शाह र आँचल शर्माको क्रेजले सुरुवाती दिनमा सिनेमाले १ करोड…