द सिनेमा टाइम्स, काठमाडौँ – प्रतिक्षित सिनेमा ‘डमरुको डण्डीबियो’ रिलिज हुन् केहि दिन मात्र बाँकी छ । पुर्व राष्ट्रिय खेल डण्डीबियोमाथि आधारित रहेर निर्माण गरिएको सिनेमाले कस्तो व्यापार गर्ला ? नेपाली सिनेमा बजारमा यो साता डण्डीबियोकै चर्चा धेरै छ । वर्ष २०७५ को सुरुवात सोचेजस्तो हुन् सकेन । बैशाख २१ अघि प्रदर्शित सिनेमाको व्यापारलाई हेर्दा…