सडक बालबालिकाको कथामा तयार भएको ‘डाक्टर खाते’ (ट्रेलर)

द सिनेमा टाइम्स, काठमाडौँ । सडक बालबालिकाको कथामा निर्मित सिनेमा 'डाक्टर खाते'को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक कार्यक्रम गर्दै रिलिज डेट सार्वजनिक गरिएको सिनेमालाई रोशनी केसीले निर्माण गरेकी हुन् । सिनेमामा पात्र निर्देशन गरेका चलचित्र पत्रकार डब्बु क्षेत्रीले छायाँकनताकाका संघर्ष सुनाए । 'यो सिनेमाको लागी हामीले १० सडक बालबालिकालाई अभिनय तालिम दिएका थियौ…