जीवनको चोखो माया हिरालाई (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेता जीवन लुइँटेल यति बेला नेपाली सिनेमाबाट फर्सदिला बनेका छन् । कुनै समयमा वर्ष भरि चर्चामा रहने जीवनको सिनेमा तिरको निष्कृयताले यति बेला दर्शकले मिस गरिरहेका छन् । यसै विचमा अमेरिकामा बस्दै आईरहेका जीवन लुइँटेलले अभिनय गरेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा निर्देशक श्याम भट्टराईले…