जोनी जेन्टलम्यान: ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ । पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘जोनी जेन्टलम्यान’को  ट्रेलर रिलिज गरिएको छ । यसअघि जेठ १९ लाई प्रदर्शन मिति तय गरेको सिनेमाले देशको राजनीतिक अवस्थालाई मध्येनजर गर्दै सिनेमाको रिलिज डेट पोस्टपोन्ड गरेको थियो । भदौ ३० लाई दोस्रो रिलिज डेट तय गरेको सिनेमाले आफ्नो प्रचार-प्रसार सुरु गरेको छ…