विहे गर्दा कस्ता देखिए सौगात र वर्षा ? (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री वर्षा राउत विवाह बन्धनमा बाँधिएका छन् । तर, वर्षा र सौगातको विहे रियलमा नभएर रिलमा भएको हो । रोज राणा निर्देशित सिनेमा 'मेरी पैसा खोई'को रिल भित्र वर्षा र सौगातलाई श्रीमान-श्रीमतीको रुपमा देख्न सकिन्छ । निर्माण टिमले सिनेमाको पहिलो गीत सार्वजनिक गरेको छ । सिनेमा…