द सिनेमा टाइम्स, काठमाडौँ – कार्तिक २४ लाई रिलिज मिति तय गरेको सिनेमा ‘रोमियो’को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट १५ सेकेन्ड लामो ट्रेलरलाई प्रेममय बनाएइको छ । सिनेमा भित्र निशा अधिकारी देह व्यापार गर्ने महिलाको रुपमा हुन् सक्ने ट्रेलर हेरेर अनुमान गर्न सकिन्छ । सिनेमामा हसनरजा खान, मेलिना मानन्धर, भानु प्रताप, ओशिमा बनु,…