बटरफ्लाई: प्रियंका र आर्यनले अब गीत नगाउने !

द सिनेमा टाइम्स, काठमाडौँ – पुष २८ गते रिलिज हुने सिनेमा ‘बटरफ्लाई’को दोस्रो गीत सार्वजनिक गरिएको छ । प्रियंका कार्की र आर्यन अधिकारी फिचरिङ गीतमा सुरेश बज्राचार्यको छायाँकनले मन लोभ्याउछ । अर्जुन पोखरेलको शब्द/संगीतमा तयार भएको ‘म गाउदिन अब...’ बोलको गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ । गीतमा कोरियोग्राफीको पाटो कविराज गहतराजले सम्हालेका…