रोमियो एण्ड मुना: एनिमेसन टिजर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन ११ लाई रिलिज मिति तय गरेको सिनेमा ‘रोमियो एण्ड मुना’को टिजर सार्वजनिक भएको छ । सम्भवत: पहिलो पटक नेपाली सिनेमाको टिजर एनिमेसनद्वारा सार्वजनिक गरिएको हुनुपर्छ । हुनत् यो, एनिमेसन सिनेमा होइन । तर, पनि टिजरमा सिनेमाका मुख्य कलाकार फिचरिङ छैनन् । नरेशकुमार केसी निर्देशित लभस्टोरी सिनेमामा विनय श्रेष्ठ, सृष्टि…