२४ घण्टा नपुग्दै ‘लप्पन छप्पन’ ट्रेलरको एकलाख प्लस भ्यू, कसरी भयो भाईरल जान्नुहोस्

शनिबार बेलुका फिल्म ‘लप्पन छप्पन’ को ट्रेलर रिलिज  भयो, रिलिजको २४ घण्टा पनि नपुग्दै यो फिल्मको ट्रेलरलाई एक लाख बढी हेरीसकिएको छ । चैत ११ गते रिलिज हुने फिल्म ‘लप्पन छप्पन’को ट्रेलर यो समाचार  तयार गर्दासम्म एक लाख आठ हजार पाच सय बढी पटक भ्यु भईसकेको  छ । यतिबेला लप्पन छप्पनको ट्रेलर भाईरल भैरहेको छ,…