‘राधे’ को गीत सार्वजनिक [भिडियो]

चलचित्र राधे को गीत सार्वजनिक गरिएको छ । मलाई माफ गर प्रिया बोलको गीतमा नायिका प्रियंका कार्की र निखिल उप्रेती  फिचर छन् |अर्जुन पोखरेलको  शब्द संगीत रहेको गीतमा भारतीय  गायक अभिजीत भट्टाचार्य को स्वर रहेको छ ।   दोलखाको पर्यटकिय ठाउँ कालिञ्चोकमा  छायांकन गरिएको यस गीतको  कोरियोग्राफी  रामजी लामिछाने गरेका छन् | जगदिश्वर थापा निर्देशित…