द सिनेमा टाइम्स, काठमाडौँ । विकास सुवेदीको निर्देशनमा बनेको 'चस्मा वाला' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुमि चाम्लिङ राईको स्वर रहेको गीतमा डि.पी खनालका शब्द र शंकर थापाको संगीत छ । भिडियोमा ‘नेपाली ठिटोज'को टिम प्रस्तुत भएको छ । ‘नेपाली ठिटोज’का क्याप्टेन सुनिल क्षेत्री भारतीय रियालिटी शो डान्स इन्डिया डान्सका प्रतियोगी हुन् ।…