‘लाल्टिन’ आईटम गीत सार्वजनिक [भिडियो]

चलचित्र ‘लाल्टिन’को आईटम गीत ‘चमेली’ सार्वजनिक भएको छ ।  प्रियंका कार्कीलाई बोल्ड अवतारमा प्रस्तुत गरिएको यो गीतमा स्वर आस्था राउतको छ । दयाहाङ्ग र प्रियंका मुख्य भुमिकामा प्रस्तुत भएको चलचित्र ‘लालटिन’लाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । अनिम श्रेष्ठ र राज केसीको निर्माण तथा भानु  प्रतापको प्रस्तुती रहेको चलचित्र ‘लालटिन’लाई आशलाग्दो चलचित्रको रुपमा हेरिएको छ…