‘बेहुली फ्रम मेघौली’को प्रदर्शन मिति घोषणा गर्दै प्रमोसनल गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको सिनेमा 'बेहुली फ्रम मेघौली'को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको प्रमोसनल गीतसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यसअघि दशैंको कुन दिनमा रिलिज हुने कर्न्फम नभएको सिनेमा अब असोज १७ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने पक्का…