द सिनेमा टाइम्स, काठमाडौं - दशैंको अवसर पारेर असोज १७ गते घटस्थापनाको दिनबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को प्रचारलाई तीव्रता दिन निर्माण टिमले अहिलेसम्म दुई गीत सार्वजनिक गरिसकेको छ । पहिलो प्रमोसनल गीत 'बिहे गर्ने कि नगर्ने' सार्वजनिक भएको केही हप्तामा नै दोस्रो गीत 'उडायो मन' रिलिज गरिएको थियो । यी दुवै गीतलाई…