‘बादशाह जुट’को लोक फ्लेवर ‘काफल पाक्यो’ गीत रिलिज

द सिनेमा टाइम्स काठमाडौं - आगामी पौष १३ गते रिलिज हुने सिनेमा 'बादशाह जुट'को गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच सिनेमाको गीत सार्वजनिक गरिएको हो । काफल पाक्यो बोलको लोक फ्लेवरको गीतमा नायिका प्रियंका कार्की, सुशिल श्रेष्ठ, आमिर गौतम र सिनेमाका दुई मुख्य नायिका रोशी खड्का र केइसा रावतलाई फिचर्ड…