नम्रता र विपिन स्टारर ‘प्रसाद’को लिरिकल भिडियो रिलिज

द सिनेमा टाइम्स काठमाडौं - मंसिर २१ ग्ते रिलिज हुने सिनेमा 'प्रसाद'को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । 'लै लै....' बोलको गीत सहित कलाकारको फस्टलुक पनि सार्वजनिक गरिएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा सिनेमाका चल अचल दृश्यहरु समेटिएको छ । लिरिकल भिडियोको सार्वजनिक दृश्यमा सिनेमाका मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल…