‘निर्जला’को पहिलो गीत रिलिज

द सिनेमा टाइम्स काठमाडौं - असोज १९ गतेबाट रिलिज हुने सिनेमा 'निर्जला'को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मालाई फिचर्ड गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि निर्जलाको 'भाले मोटर' बोलको गीत रिलिज गरिएको छ । राजुगिरीले निर्देशन गरेको सिनेमाका निर्माता तथा…