‘बोबी’को गीतमा रोमान्टिक उमेश र कविता

द सिनेमा टाइम्स, काठमाडौँ - असार २९ गते प्रदर्शनमा आउने सिनेमा 'बोबी' अहिले मोफसल टुरमा छ । प्रचारमा व्यापकता ल्याउनका लागि टिम मोफसल हानिदा एक गीत सार्वजनिक गरिएको छ । उमेश थापा र कविता गुरुङ फिचरिङ रोमान्टिक गीतलाई नर्वेका विभिन्न रमणीय स्थानमा खिचिएको छ । गीत हेरिञ्जेल रमणीय दृश्यहरुले शितलता प्रदान गर्छन । ताराप्रकाश लिम्बुको…