लम्फू: स्याड भर्सन गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – कबिर खड्का र मरिश्का पोखरेल फिचर्ड ‘तिमीलाई भुलेर...’ बोलको गीत सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर रहेको गीत बैशाख २८ मा रिलिज हुने सिनेमा ‘लम्फू’मा समावेश छ । युवराज सापकोटाको शब्द र अर्जुन पोखरेलद्वारा संगीत गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । निर्देशक गोपालचन्द्र लामिछानेले बताए अनुसार पर्दामा यो गीत…