‘चि मुसी चि’को रोमान्टिक गीत सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ - साउन ११ गते प्रदर्शन हुने सिनेमा 'चि मुसी चि'को गीत सार्वजनिक भएको छ । 'तिमीले माग्छौ भने मुटु' बोलको गीतमा सुनिल क्षेत्री र एलिसा शर्मा फिचर्ड छन् । सुरज अधिकारीको शब्द/संगीत रहेको रोमान्टिक नम्बरमा सुनिल र एलिसा डान्स मूभ पनि दिएका छन् । सुनिल छेत्रीकै कोरियोग्राफी रहेको सिनेमामा अन्जु पन्त…