‘ब्ल्याक’को ‘तिम्रो लागी’ बोलको गीत सार्वजनिक

द सिनेमा टाइम्स काठमाडौं - आकाश श्रेष्ठ र आँचल शर्मा स्टार सिनेमा 'ब्ल्याक'को तिम्रो लागी बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्र आकाश श्रेष्ठ र आँचल शर्मालाई फिचर्ड गरिएको छ । सिनेमाको गीतमा महेश खड्काको संगीत रहेको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको…