‘हिरोज’का एकसाथ दुई गीत सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री पुर्णिमा लामाले निर्माण गरेको सिनेमा ‘हिरोज’का दुई नयाँ गीत एकै साथ रिलिज गरिएको छ । सार्वजनिक ‘पप्पी देउन...’ बोलको गीतमा पुर्णिमा लामा र ‘मेहनत आफै गर...’ बोलको गीतमा करिश्मा मानन्धर फिचरिङ छन् । ‘पप्पी देउन...’मा टंक बुढाथोकीको शब्द/संगीत, प्राश्ना शाक्य/टंक बुढाथोकीकै स्वर छ । भने ‘मेहनत आफै गर...’मा बिकास…