पूर्वराष्ट्रपति ओबामा ‘तेन्जिङ नोर्गे’मा अभिनय गर्ने कलाकार खोज्दै

द सिनेमा टाइम्स, काठमाडौं - अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले नेटफिल्क्ससँग मिलेर निर्माण गर्ने बायोपिक सिनेमा 'तेन्जिङ नोर्गे'को मुख्य पात्रको लागि कलाकारको खोजी सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । अष्ट्रेलियाको कम्पनी डेनीलङले मुख्य कलाकारका लागि अडिसनको आह्वान गरेको हो । शारीरिक रुपमा स्फूर्त र खेलाडी शैलीको शारीरिक ढाँचा हुनेले सिनेमाका लागि अडिसन दिन सक्ने छन्…