लेस्बियन सगरमाथा आरोहीको बायोपिकमा सेलेना

लेस्बियन सगरमाथा आरोहीको बायोपिकमा सेलेना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- हलिउड नायिका तथा गायिका सेलेना गोमेजले लेस्बियन सगरमाथा आरोहीको बायोपिक सिनेमामा अभिनय गर्ने भएकी छन् । उनी पेरुकी सगरमाथा आरोही सिल्भिया भास्केज लाभाडोको बायोपिकमा देखिदैछिन् ।

एल्गिन जेम्सको निर्देशनमा बन्ने सिनेमामा सेलेनाको निर्माण तथा अभिनय रहनेछ । हलिउडको एक म्यागेजिन अनुसार सगरमाथा आधार शिविरमा सिनेमाको छायांकन तयारी भईरहेको छ । सेलेनाले सन् २०१४ मा पनि नेपाल भ्रमण गरेकी थिइन् ।

यो सिनेमा २०२२ मा प्रदर्शन गर्ने तयारीमा छ ।