Category Archives: Trailer

Watch: लभ, रोमान्स, म्युजिक अनि एक्सनको फुल प्याकेज ‘रोमियो’को टिजर आउट

एकजना युवतीले एक युवकलाई मन पराउछिन, उसलाई पाउनका लागि जे गर्न पनि उनि हुन्छिन् तर युवकको प्रेम अर्कै युवती संग हुन्छ । उनीहरुको माया र सम्बन्ध निकै गहिरो हुन्छ तर…

Watch: किङ्ग दोश्रो ट्रेलरमा हेर्नुहोस् निखिल र अनुपको एक्सन, पौष २८ गते बिहिबारनै रिलिज हुने

सविर श्रेष्ठ निर्देशित फिल्म “किङ्ग” को दोश्रो ट्रेलर रिलिज भएको छ । “किङ्ग”मा एक्सन स्टार  निखिल उप्रेतीको मुख्य भूमिका रहेको छ भने सिनेमामा उनि संगै बेनिशा  हमाल अनि अर्का अभिनेता अनुप…

Watch: ‘लभ साशा’ ट्रेलर रिलिज, अब केकी र कर्मा पनि फिल्म निर्माता !

कर्मा शाक्य र केकी अधिकारी अभिनित एबं प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्म ‘लभ साशा’को ट्रेलर रिलिज भएको छ ।  यो फिल्मले त्रिकोणात्मक प्रेमकथा कथा पेश गर्छ, फिल्मको ट्रेलरमा समेत माया प्रेमको…